ह्वात्तै बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?
काठमाडौँ, २५, कात्तिक । आज बिहिबार नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार नेपाली बजारमा आज सुनको भाउ ह्वात्तै बढेको छ । बुधबार तोलाको ९२ हजार ७ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक १३ सय रुपैयाँले बढेर तोलाको ९४ हजार पुगेको हो ।
तेजाबी सुनको भाउ पनि आज तोलामा १३ सयले नै बढेर ९३ हजार ५ सय पुगेको छ ।
चाँदीको भाउ आज तोलामा २० रुपैयाँले बढेर १२ सय ७० रुपैयाँ पुगेको छ ।
तेजाबी सुनको भाउ पनि आज तोलामा १३ सयले नै बढेर ९३ हजार ५ सय पुगेको छ ।
चाँदीको भाउ आज तोलामा २० रुपैयाँले बढेर १२ सय ७० रुपैयाँ पुगेको छ ।