प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से
काठमाडौँ, २५, कात्तिक । आजको प्रि ओपन सेसनमा नेप्से झिनो अंकले बढेको छ ।अघिल्लो कारोबार दिन मंगलबार ७९.७९ अंक घटेर २७४९.८५ विन्दुमा बन्द भएको नेप्से आज (बिहीबार) सो सेसनमा ०.१७ अंक बढेर २७५०.०३ बिन्दुमा पुगेको छ।सो सेसनमा सेन्सेटिभ इण्डेक्ससमेत ०.३६ अंक बढेको छ।
बिहीबार प्रि ओपन सेसनमा कारोबारमा आएका २१ कम्पनीमध्ये ८ कम्पनीको सेयरमूल्य बढेको छ भने ८ कम्पनीको शेयरमूल्य घटेको छ। कारोबारमा आएका बाँकी ५ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
आजको सो सेसनमा ४३ लाख २८ हजार ४४५ रुपैयाँ बराबरको ७ हजार ८६३ कित्ता सेयर खरिदबिक्री भएको छ।