image
image

कारोबार खुलेको दुई घण्टाको अवधिमा ५ कम्पनीमा उच्च खरीद माग

काठमाडौँ, २५, कात्तिक । आज साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको दुई घण्टाको अवधिमा मेगा बैंकसहित पाँच ओटा कम्पनीमा उच्च खरीद माग रहेको छ ।

उक्त अवधिसम्ममा कारोबारमा आएका २१७ ओटा कम्पनीमध्ये पाँच ओटा कम्पनीमा उच्च खरीद माग रहेको छ । महालक्ष्मी विकास बैंक, ग्लोबल आइएमई समुन्नत स्किम ( १, मेगा बैंक, जानकी फाइनान्स र सेन्ट्रल फाइनान्समा उच्च खरीद माग रहेको छ । ती पाँच ओटा कम्पनीमध्ये सबैभन्दा बढी महालक्ष्मी विकास बैंकमा ४ लाख ६७ हजार ३१७ कित्ता शेयर खरीद माग रहेको छ ।

त्यसैगरी ग्लोबल आइएमई समुन्नत स्किम १ को ३ लाख ५० हजार ५८८ इकाई,मेगा बैंकको १ लाख ६५ हजार ६३३ इकाई,जानकी फाइनान्सको १ लाख १४ हजार ४२० कित्ता र सेन्ट्रल फाइनान्स १ लाख १३ हजार ५४४ कित्ता खरीद माग रहेको छ ।  
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।