के तपाई विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर
काठमाडौँ, २६, कात्तिक । आज शुक्रबार नेपाल राष्ट्र बैंकले जनाए अनुसार नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिद दर ११८.९२ रुपैयाँ र विक्री दर ११९.५२ रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १३६.३५ रुपैयाँ र विक्री दर १३७.०४ रुपैयाँ रहेको छ ।
यस्तै आज युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १५९.२९ रुपैयाँ र विक्री दर १६०.१० रुपैयाँ रहेको छ भने स्वीच फ्रान्स एकको खरिद दर १२९.१६ रुपैयाँ र विक्री दर १२९.८१ रुपैयाँ रहेको छ । यस्तै अस्ट्रेलयन डलर एकको खरिद दर ८६.७८ रुपैयाँ र विक्री दर ८७.२२ रुपैयाँ रहेको छ ।
यस्तै जापनिज यन १० को खरिद दर १०.४३ रुपैयाँ र विक्री दर १०.४८ रुपैयाँ रहेको छ भने चिनियाँ युवान एकको खरिद दर १८.५८ रुपैयाँ र विक्री दर १८.६७ रुपैयाँ रहेको छ ।
यस्तै आज साउँदी अरवीयन रियल एकको खरिद दर ३१.७१ रुपैयाँ र विक्री दर ३१.८७ रुपैयाँ रहेको छ भने कतारी रियल एकको खरिद दर ३२.६६ रुपैयाँ र विक्री दर ३२.८३ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।