उकालो लाग्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
काठमाडौा, २६, कात्तिक । आज शुक्रबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ । बिहिबार तोलाको ९४ हजारमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोलाको ९४ हजार ४ सय रुपैयाँ पुगेको हो ।
तेजाबी सुनको भाउ पनि आज तोलामा ४ सयले नै बढेर ९३ हजार ९ सय पुगेको छ ।
चाँदीको भाउ आज तोलामा १५ रुपैयाँले बढेर १२ सय ८५ रुपैयाँ पुगेको छ ।
तेजाबी सुनको भाउ पनि आज तोलामा ४ सयले नै बढेर ९३ हजार ९ सय पुगेको छ ।
चाँदीको भाउ आज तोलामा १५ रुपैयाँले बढेर १२ सय ८५ रुपैयाँ पुगेको छ ।