सुनको कोटा बढाउन राष्ट्र बैंकसँग आग्रह
काठमाडौँ २७ कात्तिक । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको कोटा बढाउन राष्ट्र बैंकसँग आग्रह गरेको छ । महासंघले हाल हुँदै आएको दैनिक २० किलो सुन अपर्याप्त भएको जनाउदै सुन दैनिक ३० केजी पुर्याउन आग्रह गरेको हो ।
हालको आपूर्ति व्यवस्थाले बजारको माग धान्न नसकेको महासंघका अध्यक्ष माणिक रत्न शाक्य भनाई छ ।
हालको आपूर्ति व्यवस्थाले बजारको माग धान्न नसकेको महासंघका अध्यक्ष माणिक रत्न शाक्य भनाई छ ।