भूष पोल्ने पर्व
काठमाडौँ २७ कात्तिक ।बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाका अर्गली मगर समुदायले मनाउने ऐतिहासिक भूष पोल्ने पर्वमा सहभागी मगर समुदायका अविवाहित युवाले बारी खन्दै । भूष पोल्ने पर्वको दिन अविबाहित युवायुवतीले बारी खनेर बिउँ छर्ने (छापो हाल्ने) प्रचलन छ । तस्वीर : खेमराज गौतम/रासस











