image
image

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ १० फागुन ।  नेपाल राष्ट्र बैंकले फागुन १० गतेका लागि जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११५ रुपैंया ९५ पैसा र बिक्रीदर ११६ रुपैंया ५५ पैसा रहेको छ ।  


यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ ५२ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ५२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ७० पैसा र बिक्रीदर २८ रुपैयाँ ८५ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०१ पैसा रहेको छ ।

विस्तृतमा तलको तालिकामा हेर्नुहोस :

 
Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 115.95 116.55
EUR (European Euro) 1 140.52 141.25
GBP (UK Pound Sterling) 1 162.52 163.36
CHF (Swiss Franc) 1 129.35 130.02
AUD (Australian Dollar) 1 91.25 91.72
CAD (Canadian Dollar) 1 91.94 92.41
SGD (Singapore Dollar) 1 87.55 88.01
JPY (Japanese Yen) 10 11.00 11.05
CNY (Chinese Yuan) 1 17.96 18.05
SAR (Saudi Arabian Riyal) 1 30.92 31.08
QAR (Qatari Riyal) 1 31.84 32.01
THB (Thai Baht) 1 3.87 3.89
AED (UAE Dirham) 1 31.57 31.73
MYR (Malaysian Ringgit) 1 28.70 28.85
KRW (South Korean Won) 100 10.49 10.55
SEK (Swedish Kroner) 1 14.00 14.08
DKK (Danish Kroner) 1 18.90 18.99
HKD (Hong Kong Dollar) 1 14.95 15.03
KWD (Kuwaity Dinar) 1 383.75 385.74
BHD (Bahrain Dinar) 1 307.56 309.15
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।