image
image

यस्तो छ आजको विनिमयदर 

काठमाडौँ, २८, कात्तिक । आज आइतबार नेपाल राष्ट्र बैंले जनाए अनुसार नेपाली बजारमा विदेशी मुद्रको विनिमयदर अमेरिकी डलर एकको खरिद दर ११८.८० रुपैयाँ र विक्री दर ११९.४० रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १३५.९० रुपैयाँ र विक्री दरर १३६.५८ रुपैयाँ रहेको छ ।  

यस्तै  युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १५९.१० रुपैयाँ र विक्री १५९.९१ रुपैयाँ रहेको छ भने स्वीच फाङ्क एकको खरिद दर १२८.७७ रुपैयाँ र विक्री दर १२९.४२ रुपैयाँ रहेको छ । त्यस्तै आज अस्ट्रेलियन डलर एकको खरिद दर ८६.६८ रुपैयाँ र विक्री दर ८७.११ रुपैयाँ रहेको छ । 

यस्तै आज क्यानडीयन डलर एकको खरिद दर ९४.३८ रुपैयाँ र विक्री दर ९४.८५ रुपैयाँ रहेको छ भने सिंगापुरे डलर एकको खरिद दर ८७.७३ रुपैयाँ र विक्री दर ८८.१७ रुपैयाँ रहेको  छ । आज जापनिज यन १० को खरिद दर १०.४२ रुपैयाँ र विक्री दर १०.४७ रुपैयाँ रहेको छ । 

चिनियाँ युवान एकको खरिद दर १८.६२ रुपैयाँ र विक्री दर १८.७१ रुपैयाँ रहेको छ भने साउँदी अरवयिन रियल एकको खरिद दर ३१.६८ रुपैयाँ र विक्री दर ३१.८४ रुपैयाँ रहेको छ । यस्तै आज कतारी रियल एकको खरिद दर ३२.६३ रुपैयाँ र विक्री दर ३२.७९ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।