आज पनि बढ्यो सुनको भाउ
काठमाडौँ, २८, कात्तिक । आज आइतबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ९४ हजार ४ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर तोलाको ९४ हजार ६ सय रुपैयाँ पुगेको हो ।
तेजाबी सुनको भाउ पनि आज तोलामा २ सयले नै बढेर ९४ हजार १ सय पुगेको छ ।
चाँदीको भाउ आज तोलामा १० रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँ पुगेको छ ।
सुनको भाउ केही दिन यता निरन्तर बढिरहेको छ ।
तेजाबी सुनको भाउ पनि आज तोलामा २ सयले नै बढेर ९४ हजार १ सय पुगेको छ ।
चाँदीको भाउ आज तोलामा १० रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँ पुगेको छ ।
सुनको भाउ केही दिन यता निरन्तर बढिरहेको छ ।