एचआईडिसीएलको शेयरमूल्यमा नेगेटिभ सर्किट
काठमाडौँ, २८, कात्तिक। आइतवार हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडिसीएल) को शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३१५ मा झरेको छ ।
कम्पनीको शेयरमा क्रेता भन्दा विक्रेता धेरै भएकाले शेयरमूल्य घटेको हो । मार्केट डेप्थमा कम्पनीको विक्री माग ५ लाख ३४ हजार ८२० कित्ता शेयर रहेको छ भने खरीद माग शून्य रहेको छ ।