image
image

प्रि ओपन सेसन ः करिब १ अंक  घट्यो नेप्से परिसूचक

काठमाडौँ, २९, कात्तिक । साताको दोस्रो कारोबार दिन सोमबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंकले  घटेको छ।आइतबार १.३८ अंक घटेर २६८८.९२ विन्दुमा बन्द भएको नेप्से आजको उक्त सेसनमा ०।८५ अंक घटेर २६८८.०६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा २८ कम्पनी ४३ लाख ८८ हजार २४० रुपैयाँ बराबरको ८ हजार ४९२ कित्ता सेयर कारोबार भएको छ। कारोबारमा आएकामध्ये १४ कम्पनीको सेयरमूल्य बढेको छ भने ८ कम्पनीको सेयरमूल्य घटेको छ। बाँकी ६ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।