सुनको मूल्य घट्यो, प्रतितोला कति ?
काठमाडौँ, २९, कात्तिक । आज सोमबार नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसारर सुनको भाउ घटेको छ । आइतबार तोलाको ९४ हजार ६ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेर तोलाको ९४ हजार ३ सय रुपैयाँमा आईपुगेको हो ।
तेजाबी सुनको भाउ पनि आज तोलामा ३ सयले नै घटेर ९३ हजार ८ सयमा झरेको छ ।
चाँदीको भाउ आज तोलामा १५ रुपैयाँले घटेर १२ सय ८० रुपैयाँमा आईपुगेको छ ।
तेजाबी सुनको भाउ पनि आज तोलामा ३ सयले नै घटेर ९३ हजार ८ सयमा झरेको छ ।
चाँदीको भाउ आज तोलामा १५ रुपैयाँले घटेर १२ सय ८० रुपैयाँमा आईपुगेको छ ।