image
image

नेप्सेमा प्राविधिक समस्या

काठमाडौँ, २९, कात्तिक । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को पुरानो वेवसाइटमा समस्या आएको छ ।वेवसाइटमा समस्या आएपछि लगानीकर्ताहरुले सेयर कारोबार लाइभ हेर्न सकिरहेका छैनन् । प्राविधिक कारणले वेवमा समस्या आएको नेप्सेले जनाएको छ ।

समस्या समाधानका लागि प्राविधिक टोलीले काम गरिरहेकाले समस्या चाँडै समाधान गरेर लाइभ तथ्याङ्क हेर्न सकिने नेप्सेले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।