image
image

आज पनि बढ्यो सुनको मूल्य, कति छ तोलाको ?

काठमाडौँ, ३०, कात्तिक । आज मंगलबार नेपाल राष्ट्र बैंले जनाएअनुसार नेपाली बजारमा सुनको भाउ बढेको छ । सोमबार तोलाको ९४ हजार ३ सयमा कारोबार भएको छापावाला सुनको मुलय आज तोलामा ५ सय रुपैयाँले बढेर तोलाको ९४ हजार ८ सय रुपैयाँ पुगेको हो । 

तेजाबी सुनको भाउ पनि आज तोलामा ५ सयले नै बढेर ९४ हजार ३ सय पुगेको छ । 

चाँदीको भाउ आज तोलामा १० रुपैयाँले बढेर १२ सय ९० रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।