image
image

टेलिकमको आम्दानीमा वृद्धि 

काठमाडौँ ३० कात्तिक ।गत वर्षको तुलनामा नेपाल टेलिकमको आम्दानीमा वृद्धि भएको छ। आम्दानी १३.२ प्रतिशतले बढेको देखिएको छ।    


गत आवको प्रथम त्रैमासिक अवधिमा कम्पनी सञ्चालन आय आठ अर्ब ६८ करोड ५३ लाख ४० हजार थियो। यो वर्षको सोही अवधिमा एक अर्ब १३ करोड ९९ लाख ५४ हजारले बढेर नौ अर्ब ७७ करोड ५२ लाख ९४ हजार पुगेको छ।


 गत वर्षको पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ५१ करोड मुनाफा आर्जन गरेको थियो । यो वर्ष कम्पनीले २ अर्ब २५ करोड मुनाफा आर्जन गरेको छ ।   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।