यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, १, मंसिर । आज बुधबार नेपाल राष्ट्र बैंकले जनाए अनुसार नेपाली बजारमा आज अमेरिकी डलर एकको खरिद दर ११८.७० रुपैयाँ र ११९.३० रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खदिद दर १३४.८७ रुपैयाँ र विक्री दर १३५.५५ रुपैयाँ रहेको छ ।
यस्तै आज युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १५९.८१ रुपैयाँ र विक्री दर १६०.६१ रुपैयाँ रहेको छ भने स्वीच फ्रङ्क एकको खरिद दर १२८.०१ रुपैयाँ विक्री दर १२८.६६ रुपैयाँ रहेको छ यस्तै अस्ट्रेलियन डलर उकको खरिद दर ८७.१३ रुपैयाँ र विक्री दर ८७.५७ रुपैयाँ रहेको छ ।
त्यस्तै आज क्यानडियन डलर एकको खरिद दर ९४.७७ रुपैयाँ र विक्री दर ९५.२५ रुपैयाँ रहेको छ भने सिंगापुरे डलर एकको खरिद दर ८७.६६ रुपैयाँ र विक्री दर ८८.१० रुपैयाँ रहेको छ । यस्तै जापनिज यन १० को खरिद दर १०.३९ रुपैयाँ र विक्री दर १०.४५ रुपैयाँ रहेको छ ।
यस्तै चिनियाँ युवान एकको खरिद दर १८.५९ रुपैयाँ र विक्री दर १८.६९ रुपैयाँ रहेको छ भने साउँदी अरवीयन रियल एकको खरिद दर ३१.६४ रुपैयाँ र विक्री दर ३१.८० रुपैयाँ रहेको छ । यस्तै कतारी रियल एकको खरिद दर ३२.५९ रुपैयाँ र विक्री दर ३२.७६ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।