image
image

निफ्राको शेयरधनी मालामाल, पुँजीकरण १३२ अर्ब पुग्यो

काठमाडौँ १० फागुन- गत माघ २ देखि सर्वसाधारणको लागि आईपिओ निष्काशन गरेको नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको बजार पुँजीकरण १३२ अर्ब पुगेको छ ।
 
त्यस्तै कारोबारको पहिलो हप्ताबाट नै सकरात्मक सर्किट लागेसँगै यस कम्पनीको शेयर पूँजीकरण १३२ अर्ब पुगेको हो ।

हिजो कारोबारको दोस्रो हप्ताको पहिलो दिन ६ सय रुपैयाँमा  कारोबार भएको निर्फाको सेयर आज १० प्रतिशतले बढेर ६६० मा कारोबार भइरहेको छ ।    
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।