सुनको मूल्य घट्यो
काठमाडौँ, १, मंसिर । आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार तोलाको ९४ हजार ८ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेर तोलाको ९४ हजार ३ सय रुपैयाँमा आईपुगेको हो ।
तेजाबी सुनको भाउ पनि आज तोलामा ५ सयले नै घटेर ९३ हजार ८ सयमा झरेको छ ।
चाँदीको भाउ आज तोलामा १० रुपैयाँले घटेर १२ सय ८० रुपैयाँमा किनबेच भईरहेको छ ।
तेजाबी सुनको भाउ पनि आज तोलामा ५ सयले नै घटेर ९३ हजार ८ सयमा झरेको छ ।
चाँदीको भाउ आज तोलामा १० रुपैयाँले घटेर १२ सय ८० रुपैयाँमा किनबेच भईरहेको छ ।