image
image

शेयर बजारमा हरियाली

काठमाडौँ, १, मंसिर । साताको चौथो कारोबारको दिन (मंगलबार) शेयर बजार हरियाली छाएको छ ।  बजार खुलेको १ घण्टामै नेप्से परिसूचक ३९.२० अंकले बढेको छ ।

१२ बजेसम्म नेप्से सूचक ३९.२० अंकले बढेर २८२३.७८ अंकको बिन्दुमा पुगेको छ । सो अवधीसम्म कारोबारमा आएका २०६ कम्पनी मध्ये १५० कम्पनीको शेयरमुल्य बढेको छ भने ३३ कम्पनीको शेयरमुल्य घटेको छ । २ कम्पनीको शेयरमुल्य स्थिर छ ।

एक घण्टाको अवधीमा नेप्सेमा ३१ लाख ३१ हजार ३८१ कित्ता शेयर २० हजार ७०४ पटकको कारोबारमा १ अर्ब ९४ करोड २ लाख बराबरको शेयर कारोबार भएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।