सुनको मूल्य तोलामा २०० बढ्यो
काठमाडौँ, २, मंसिर । छापावाल सुनको मूल्य आज प्रतितोला २०० रूपैयाँले बढेको छ। आज नेपाली बजारमा छापावाल सुन ९४ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबार सुन प्रतितोला ९४ हजार ३०० रूपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन आज प्रतितोला ९४ हजार रूपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन बुधबार प्रतितोला ९३ हजार ८०० मा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ। बुधबार चाँदी प्रतितोला एक हजार २८० मा कारोबार भएको थियो। आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।