image
image

घट्यो कच्चा तेलको मूल्य

काठमाडौँ २ मङ्सिर । नेपाल पेट्रोलिम पदार्थको मूल्य बढेको बेला अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य भने घटेको छ । अहिलेको समयमा  समयमा ८० डलरभन्दा कम भएको  छ । यसअघि अक्टोबरको सुरुमा यो ८० डलरभन्दा तल थियो । 

त्यस्तै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा पेट्रोलिम पदार्थको मूल्य पनि घट्न सक्ने अनुमान गरिएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।