image
image

आज शुक्रबारका लागि कुन देशको विनमियदर कति छ ?

काठमाडौँ, ३, मंसिर । आज शुक्रबार नेपाल राष्ट्र बैंकले जनाए अनुसार नेपाली बजारमा विभिन्न मुलुकहरुको मुद्रा विनिमयदर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिदमा ११८.४८ पैसा रहेको छ भने विक्रीदर ११९.०८ पैसा रहेको छ ।

यस्तैगरी युके पाउन्स्ट्रलिङ १ को खरिदमा १३४.२४ पैसा रहेको छ भने विक्रीदर १३४.९२ पैसा रहेको छ । सिंगापुरे डलर १ को खरिददर ८७.२४ पैसा र विक्रीदर ८७.६८ पैसा तोकेको छ ।  

जापानी येन १० को खरिददर १०.३८ पैसा र विक्रीदर १०.४३ पैसा रहेको छ । साउदी अरेवियन १ को खरिददर ३१.५९ पैसा र विक्रीदर ३१.७५ पैसा रहेको छ ।

यस्तैगरी कतारी रियाल १ को खरिदगर्दा ४२.५४ पैसा  विक्रीदर ३२.७१ रहेको छ । अन्य मुलुकहरुको मुद्रा विनिमयदर कुन कति छ ?
forex nepal.JPG
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।