image
image

नेपाल इन्सुरेन्सको नाफ ५ करोड बढी 

काठमाडौँ, ३, मंसिर । नेपाल इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीको नाफा ९.११ प्रतिशतले बढेर ५ करोड ९५ लाख ११ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५ करोड ४५ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो वर्षकोे यसैअवधिमा यसको बिमा कोषमा ४५ करोड ४५ लाख ७० हजार रुपैयाँ थियो ।

खुद बिमा शुल्क ६.८५ प्रतिशतले बढेर २० करोड ३५ लाख ९० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको अवधिमा यसले १९ करोड ५ लाख ४० हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । प्रतिशेयर आम्दानी १९ रुपैयाँ १६ पैसा र प्रतिशत नेटवठै १८६ रुपैयाँ ४६ पैसा रहेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।