यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौँ ४ मंसिर । आज शनिबार नेपाल राष्ट्र बैंकले एकअमेरिकी डलरको खरिद दर ११८ रुपैंया ४८ पैंसा तोकेको छ भने बिक्रीदर ११९ रुपैंया ८ पैसा तोकेको छ ।
यस्तै, एक युरोपिनयन युरोको खरिददर १३३ रुपैंया ७४ पैसा रहेको छ भने बिक्रीदर १३४ रुपैंया ४२ पैसा रहेको छ ।
यस्तो छ अन्य देशको मुद्राको खरिदबिक्री दर :

यस्तै, एक युरोपिनयन युरोको खरिददर १३३ रुपैंया ७४ पैसा रहेको छ भने बिक्रीदर १३४ रुपैंया ४२ पैसा रहेको छ ।
यस्तो छ अन्य देशको मुद्राको खरिदबिक्री दर :