एभरेष्ट बैंकको बोनस शेयर नेप्सेमा सूचिकृत
काठमाडौँ। एभरेष्ट बैंकको बोनस शेयर सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से ) सूचीकृत भएको छ ।
नेप्सेका अनुसार एभरेष्ट बैंक लिमिटेडको ४२ लाख ३५ हजार १०३ दशमलव ४२ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
बैंकले ५ प्रतिशत बोनस सेयर र नगद लाभांश र बोनस सेयरमा लाग्ने कर सहित ५।५३ प्रतिशत नगद लाभांस गरि कुल १०।५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
कात्तिक १९ गते बसेको बैंकको सञ्चालक समितिको ३२२ औँ बैठकले सो दरमा लाभांस वितरण गर्ने निर्णय गरेको थियो ।