के तपाई विदेशि मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर
काठमाडौँ, ५, मंसिर । आज आइतबार नेपाल राष्ट्र बैंकले जनाए अनुसार नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिद दर ११८.४८ रुपैयाँ र विक्री दर ११९.०८ रुपैयाँ रहेको छ भने युरोपियन डलर एकको खरिद दर १३३.७४ रुपैयाँ र विक्री दर १३४.४२ रुपैयाँ रहेको छ ।
यस्तै आज युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १५८.९१ रुपैयाँ र विक्री दर १५९.७१ रुपैयाँ रहेको छ भने स्वीच फ्रङ्क एकको खरिद दर १२७.९४ रुपैयाँ र विक्री दर १२८.५९ रुपैयाँ रहेको छ । यस्तै अष्ट्रलियन डलर एकको खरिद दर ८५.७४ रुपैयाँ र विक्री दर ८६.१७ रुपैयाँ रहेको छ ।
आज क्यानडीयन डलर एकको खरिद दर ९३.६७ रुपैयाँ र विक्री दर ९४.१५ रुपैयाँ रहेको छ भने सिंगापुरे डलर एकको खरिद दर ८६.९९ रुपैयाँ र विक्री दर ८७.४३ रुपैयाँ रहेको छ । त्यस्तै आज जपनिज यन १० को खरिद दर १०.४१ रुपैयाँ र विक्री द १०.४६ रुपैयाँ रहेको छ ।
आज चिनियाँ युवान एकको खरिद दर १८.५४ रुपैयाँ र विक्री दर १८.६४ रुपैयाँ रहेको छ भने साउँदी अरवियन रियल एकको खरिद दर ३१.५९ रुपैयाँ र विक्री दर ३१.७५ रुपैयाँ रहेको छ । आज कतारी रियल एकको खरिद दर ३२.३८ रुपैयाँ र विक्री दर ३२.५५ रुपैयाँ रहेको छ ।