सुनको भाउ घट्यो, कतिमा हुँदैछ किनबेच ?
काठमाडौँ, ५, मंसिर । आज आइतबार सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार नेपाली बजारमा सुनको भाउ घटेको छ । शुक्रबार तोलाको ९४ हजार ४ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेर तोलाको ९३ हजार ७ सयमा आईपुगेको छ ।
तेजाबी सुनको भाउ पनि आज तोलामा ७ सयले नै घटेर ९३ हजार २ मा झरेको छ ।
आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार २६० रुपैयाँमा कारोबार भईरहेको छ ।
तेजाबी सुनको भाउ पनि आज तोलामा ७ सयले नै घटेर ९३ हजार २ मा झरेको छ ।
आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार २६० रुपैयाँमा कारोबार भईरहेको छ ।