आईपीओमा आकर्षण बढ्दो, यति धेरैले खोले डिम्याट खाता
काठमाडौँ ५ मङ्सिर । पछिल्लो एक वर्षा देखि नेपाली शेयर बजारमा सर्वसाधारणको आकर्षण बढ्दो रहेको छ । त्यस्तै आईपीओ अर्थात् साधारण शेयर प्रति पनि उतिकै आकर्षण बढिरहेको छ । यसरि आकर्षण बढ्ने क्रममा डिम्याट खाता खोल्नेको संख्या पनि ह्वात्तै बढेको छ ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडको अनुसार हालसम्म डिम्याट खाताको संख्या ४६ लाख ६७ हजार ७०८ पुगिसकेको छ । त्यस्तै, मेरो शेयर प्रयोगकर्ताको संख्या पनि ३७ लाख ८२ हजार एक सय ६२ पुगेको छ । यता, डिम्याटमा भएका शेयर संख्या पनि ७ अर्ब ८२ करोड ६९ लाख ७३ हजार ४१६ रहेको छ ।