image
image

सरकारद्वारा दूधको मूल्य बढाउने तयारी, कतिले बढ्ने भयो मूल्य ?  

काठमाडौँ ५ मङ्सिर । सरकारले  केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ, डेरी उद्योग संघ, डेरी एसोसिएसन, दूग्ध विकास संस्थान लगायतको प्रस्तावमा दूधको मूल्य बढाउने तयारी गरेको छ । दूग्ध विकास बोर्डले अनुसार दूधको मूल्यवृद्धि हुँदा बढेको रकमको ६९ प्रतिशत किसानलाई र बाँकी ३१ प्रतिशत उद्योगलाई हुने गरि मूल्य बढाईने तयारी गरेको छ  । 

कात्तिक २९ गते भएको छलफलमा सरोकारवाला पक्षले लिटरमा ६ देखि १० रुपैयाँसम्म बढाउन प्रस्ताव गरिएको छ ।गाईंभैंसीलाई खुवाउने दाना लगायत मूल्य बढेको भन्दै दुग्ध उत्पादक सहकारी संघले मूल्य बढाउन माग गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।