सुनको मूल्य बढ्यो, कारोबार कतिमा हँदै ?
काठमाडौँ, ६, मंसिर । आज सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार सुनको मूल्य बढेको छ । आइतबार तोलाको ९३ हजार ७ सयमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोलाको ९३ हजार ९ सयमा कारोबार भइरहेको छ ।
तेजाबी सुनको भाउ पनि आज तोलामा २ सयले नै बढेर ९३ हजार ४ सय पुगेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार २७० रुपैयाँमा कारोबार भईरहेको छ ।
तेजाबी सुनको भाउ पनि आज तोलामा २ सयले नै बढेर ९३ हजार ४ सय पुगेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार २७० रुपैयाँमा कारोबार भईरहेको छ ।