image
image

मानुषी लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट  

काठमाडौँ, ६, मंसिर । साताको दोस्रो कारोबार दिन (सोमबार) नेप्सेमा मानुषी लघुवित्त वित्तिय संस्थाको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ । आज रु १ हजार ६७७ बाट सुरु भएको कम्पनीको शेयरमुल्य प्रतिकित्ताको रु.१ हजार ८०९.२० पुगेको छ ।  

यस्तै, मार्केट डेपमा कम्पनीको १६ हजार ४१७ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।