यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, ७, मंसिर । आज मंगलबार नेपाल राष्ट्र बैंकले जनाए अनुसार नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिद दर ११८.७४ रुपैयाँ र विक्री दर ११९.३४ रुपैयाँ रहेको छ भने युरोपियन यरो एकको खरिद दर १३३.९९ रुपैयाँ र विक्री दर १३४.६७ रुपैयाँ रहेको छ ।
यस्तै स्वीच फ्रङ्क एकको खरिद दर १५९.५० रुपैयाँ र विक्री दर १६०.३० रुपैयाँ रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिद दर ८६.१७ रुपैयाँ र विक्री दर ८६.६१ रुपैयाँ रहेको छ । यस्तै क्यानडीयन डलर एकको खरिद दर ९३.९८ रुपैयाँ र विक्री दर ९४.४६ रुपैयाँ रहेको छ ।
आज सिंगापुरे डलर एकको खरिद दर ८७.२२ रुपैयाँ र विक्री दर ८७.६६ रुपैयाँ रहेको छ भने जापनिज यन १० को खरिद दर १०.४० रुपैयाँ र विक्री दर १०.४६ रुपैयाँ रहेको छ । यस्तै आज चिनियाँ युवान एकको खरिद दर १८.६१ रुपैयाँ र विक्री दर १८.७० रुपैयाँ रहेको छ ।
त्यस्तै साउँदी अरवियन रियल एकको खरिद दर ३१.६५ रुपैयाँ र विक्री दर ३१.८१ रुपैयाँ रहेको छ भने कतारी रियल एकको खरिद दर ३२.६१ रुपैयाँ र विक्री दर ३२.७८ रुपैयाँ रहेको छ । यस्तै आज युएई दिरहम एकको खरिद दर ३२.३३ रुपैयाँ र विक्री दर ३२.४९ रुपैयाँ रहेको छ ।
यस्तै आज मलेसियन रिंगिट एकको खरिद दर २८.३७ रुपैयाँ र विक्री दर २८.५१ रुपैयाँ रहेको छ यस्तै कुवेती दिनार एकको खरिद दर ३९२.४६ रुपैयाँ र विक्री दर ३९४.४५ रुपैयाँ रहेको छ । यस्तै बहराइन दीनार एकको खरिद दर ३१४.९१ रुपैयाँ र विक्री दिनार ३१६.५० रुपैयाँ रहेको छ ।