ह्वात्तै घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं, ७, मंसिर । आज मंगलबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनचाँदीको मुल्यमा उच्च अंकको गिरावट आएको छ । सोमबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्यमा आज १६ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा खरिद विक्रि भैरहेको छ । त्यस्तै, तेजाबी सुन आज प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, चाँदीको मुल्य पनि आज १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।