image
image

आईपिओ जारी गर्ने तयारीमा पाँच जीवन बिमा कम्पनि


काठमाडौँ ७ मङ्सिर । बीमा समितिबाट पपिछल्लो पटक अनुमति पाई सञ्चालनमा आएका १० मध्ये ५ ओटा कम्पनीले आईपिओ जारी गर्ने तयार गरेका छन् । मध्ये सिटिजन लाइफ इन्स्योरेन्स,  सन नेपाल लाइफ, महालक्ष्मी लाइफ, आईएमई लाइफ र सिटिजन्स लाइफले आईपिओ जारी गर्ने तयारी गरेको हुन्  । 

आईपीओ निष्काशनको तयारी गरेका मध्ये सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता, आईएमई लाइफले ६० लाख कित्ता, सन नेपाल लाइफले प्रिमियम थपेर ६० करोड रुपैयाँ बरोबरको आईपीओ निष्कासन गर्ने तयारी गरेका छन् । त्यस्तै, महालक्ष्मी लाइफले ६० लाख कित्ता आईपीओ जारी गर्ने तयारी छ ।

त्यस्तै सिटिजन्स लाइफले प्रतिकित्ता ११२ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २१२ रुपैयाँ हुने गरी १ अर्ब २७ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने तयारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।