के तपाई विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर
काठमाडौँ, ८, मंसिर । आज बुधबार नेपाल राष्ट्र बैंले जनाए अनुसार आज नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिद दर ११८.७८ रुपैयाँ र विक्री दर ११९.३८ रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १३३.७० रुपैयाँ र विक्री दर १३४.३७ रुपैयाँ रहेको छ ।
यस्तै आज युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १५८.८२ रुपैयाँ र विक्री दर १५९.६२ रुपैयाँ रहेको छ भने स्वीच फ्रङ्क एकको खरिद दर १२७.५३ रुपैयाँ र विक्री दर १२८.१७ रुपैयाँ रहेको छ । इसतै आज अष्ट्रेलियन डलर एकको खरिद दर ८५.८१ रुपैयाँ र विक्री दर ८६.२५ रुपैयाँ रहेको छ ।
यस्तै आज क्यानडीयन डलर एकको खरिद दर ९३.२७ रुपैयाँ र विक्री दर ९३.७५ रुपैयाँ रहेको छ भने सिंगापुरे डलर एकको खरिद दर ८६.९५ रुपैयाँ र विक्री दर ८७.३९ रुपैयाँ रहेको छ । यस्तै जापनिज यन १० को खरिद दर १०.३४ रुपैयाँ र विक्री दर १०.३९ रुपैयाँ रहेको छ ।
आज चिनियाँ युवान एकको खरिद दर १८.६० रुपैयाँ र विक्री दर १८.६९ रुपैयाँ रहेको छ भने साउँदी अरवीयन रियल एकको खरिद दर ३१.६६ रुपैयाँ र विक्री दर ३१.८२ रुपैयाँ रहेको छ । यस्तै कतारी रियल एकको खरिद दर ३२.६२ रुपैयाँ र विक्री दर ३२.७८ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।