श्रम कार्यालयलाई दुई सिफ्टमा काम सञ्चालन गर्न निर्देशन
काठमाडौँ, ८, मंसिर । श्रम, रोजगार तथा सामाजिक ुरक्षा मन्त्रालयले चाहचलस्थित श्रम कार्यालयलाई दुई सिफ्टमा काम सञ्चालन गर्न निर्देशन दिएको छ । श्रम स्वीकृति नवीकररण छिटोछरितो नहुँदा आफूहरुले सास्ती खेप्नुपरेको सेवाग्राहीको गुनासो बढेपछि मन्त्रालयले दुई सिफ्टमा सेवा सञ्चालन गर्न निर्देशन दिएको हो ।
वैदिेशिक रोजगार कार्यालय ताहचल कार्यालयलार्य दुई सिफ्टमा सेवा सञ्चालन गर्नेसहितका चार बुँदे निर्देशन दिएको जनाएको छ । निर्देशनमा आवश्यकताअनुसार भाष अनुवादककामा पठाउन व्यवस्था मिलाउन, अनलाइन टोकन प्रणालीमा सङ्ख्या बढाउन र चापअनुसार अफलाइन टोकनका आधारमा पनि काम गर्न, सहायता कक्ष स्थापना गर्न तथा दुई फ्टिमा सेवा प्रवाहको व्यवस्था मिलाउनुपर्ने उल्लेख छ ।
मन्त्रालयको निर्देशनअनुसार श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र बायोमेट्रिकका सेवाग्राहीको भीड हुने भएकाले आवश्यकताअनुसार दुई सिफ्टमा काम गर्न थालिएको छ ।