image
image

आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदै छ किनबेच ?

काठमाडौँ, ८, मंसिर । आज बुधबार नेपाल सुनचाँदी महासंघले जनाए अनुसार नेपाली बजारमा आज पनि सुनको भाउ घटेको छ । मंगलबार तोलाको ९२ हजार ३ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेर तोलाको ९१ हजार ८ सयमा आईपुगेको छ । 

तेजाबी सुनको भाउ पनि आज तोलामा ५ सयले नै घटेर ९१ हजार ३ सयमा झरेको छ । 

आज चाँदीको भाउ तोलामा एकैपटक ३० रुपैयाँले घटेर १ हजार २२५ रुपैयाँमा कारोबार भईरहेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।