सुनको भाउमा झिनो गिरावट
काठमाडौँ, ९, मंसिर । आज बिहिबार नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज पनि सुनको भाउ घटेको छ । बुधबार तोलाको ९१ हजार ८ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर तोलाको ९१ हजार ७ सयमा आईपुगेको छ ।
तेजाबी सुनको भाउ पनि आज तोलामा १ सयले नै घटेर ९१ हजार २ सयमा झरेको छ ।
आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर १२ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ ।
तेजाबी सुनको भाउ पनि आज तोलामा १ सयले नै घटेर ९१ हजार २ सयमा झरेको छ ।
आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर १२ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ ।