image
image

यस्तो छ आजको विनिमयदर 

काठमाडौँ, १०, मंसिर । आज शुक्रबार नेपाल राष्ट्र बैंकले जनाए अनुसार आज नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिद दर ११८.९१ रुपैयाँ र विक्री दर ११९.५१ रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १३३.४६ रुपैयाँ र विक्री दर १३४.१३ रुपैयाँ रहेको छ ।

आज युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १५८.५४ रुपैयाँ र विक्री दर १५९.३४ रुपैयाँ रहेको छ भने स्वीच फ्रङ्क एकको खरिद दर १२७.३७ रुपैयाँ र १२८.०१ रुपैयाँ रहेको छ । त्यस्तै अस्ट्रेलियन डलर एकको खरिद दर ८५.५० रुपैयाँ र विक्री दर ८५.९३ रुपैयाँ रहेको छ ।

आज क्यानाडियन एकको खरिद दर ९३.८९ रुपैयाँ र विक्री दर ९४.३६ रुपैयाँ रहेको छ भने सिंगापुरे डलर एकको खरिद दर ८६.९७ रुपैयाँ र विक्री दर ८७.४१ रुपैयाँ रहेको छ । यस्तै आज जापनिज यन १० को खरिद दर १०.३१ रुपैयाँ र विक्री दर १०.३६ रुपैयाँ रहेको छ ।

आज चिनियाँ युवान एकको खरिद दर १८.६२ रुपैयाँ र विक्री दर १८.७१ रुपैयाँ रहेको छ भने साउँदी अरवयिन रियल एकको खरिद दर ३१.७० रुपैयाँ र विक्री दर ३१.८६ रुपैयाँ रहेको छ भने कतारी रियल एकको खरिद दर ३२.६६ रुपैयाँ र विक्री दर ३२.८२ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।