image
image

घट्यो कच्चा तेलको मूल्य 


काठमाडौँ ११ मङ्सिर । कच्चा तेलको मूल्य एकै दिन १० प्रतिशतभन्दा बढीले घटेको छ। कोरोनाको नयाँ भेरियन्टबारे बढेको हल्ललाले शुक्रबार विश्व बजारमा कच्चा तेलको मुल्य १०.७ प्रतिशतले घटेको हो । विश्व बजारमा घटेर प्रतिब्यारेल ७३.४५ डलरमा आइपुगेको छ। 

त्यस्तै शुक्रबार अमेरिकी कच्चा तेलको भाउ पनि ११.६ प्रतिशतले घटेर प्रतिब्यारेल ६९.२७ डलरमा आइपुगेको छ। ८० डलर प्रतिडलर पुग्न लागिसकेको कच्चा तेलको मूल्य पुन झर्न थालेको हो । 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।