image
image

यो साता २ कम्पनीको आईपीओ सूचिकृत, कुनको कति  ?

काठमाडौँ ११ मङ्सिर ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस साता २ वटा कम्पनीको सेयर सूचिकृत भएको छ । सामलिङ्ग पावर र न्यादी हाइड्रोपावरको साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको हो ।

सामलिङ्ग पावर कम्पनी लिमिटेडको ५० लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएको हो । त्यस्तै न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको एक करोड ५० लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएको हो । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।