तपाई विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर
काठमाडौँ, १२, मंसिर । आज आइतबार नेपाल राष्ट्र बैंकले जनाए अनुसार नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिद दर ११९.५० रुपैयाँ र विक्री दर १२०.१० रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १३४.५९ रुपैयाँ र विक्री दर १३५.२७ रुपैयाँ रहेको छ ।
यस्तै आज युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १५९.१० रुपैयाँ र विक्री दर १५९.९० रुपैयाँ रहेको छ भने स्वीच फ्रङ्क एकको खरिद दर १२८.९४ रुपैयाँ र विक्री दर १२९.५९ रुपैयाँ रहेको छ । यस्तै अस्ट्रलियन डलर एकको खरिद दर ८५.२२ रुपैयाँ र विक्री दर ८५.६४ रुपैयाँ रहेको छ ।
यस्तै आज क्यानडीयन डलर एकको खरिद दर ९३.७० रुपैयाँ र विक्री दर ९४.१७ रुपैयाँ रहेको छ भने सिंगापुरे डलर एकको खरिद दर ८७.१५ रुपैयाँ र विक्री दर ८७.५८ रुपैयाँ रहेको छ । यस्तै जापनिज यन १० को खरिद दर १०.४७ रुपैयाँ र विक्री दर १०.५२ रुपैयाँ रहेको छ ।
आज चिनियाँ युवान एकको खरिद दर १८.७० रुपैयाँ र विक्री दर १८.८० रुपैयाँ रहेको छ भने साउँदी अरवीयन रियल एकको खरिद दर ३१.८५ रुपैयाँ र विक्री दर ३२.०१ रुपैयाँ रहेको छ । यस्तै आज कतारी रियल एकको खरिद दर ३२.५८ रुपैयाँ र विक्री दर ३२.७५ रुपैयाँ रहेको छ ।
आज युएई दिरहाम एकको खरिद दर ३२.५३ रुपैयाँ र विक्री दर ३२.७० रुपैयाँ रहेको छ भने कुवेती दीनार एकको खरिद दर ३९४.७४ रुपैयाँ र विक्री दर ३९६.७२ रुपैयाँ रहेको छ । यस्तै बहराइन दनिार एकको खरिद दर ३१६.९५ रुपैयाँ र विक्री दर ३१८.५४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।