बढ्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?
काठमाडौँ, १२, मंसिर । आज आइतबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ९१ हजार ९ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर ९२ हजार १ सय पुगेको छ ।
तेजाबी सुनको भाउ पनि तोलामा २ सयले नै बढेर ९१ हजार ६ सय पुगेको छ ।
आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर तोलाको १२ सय १० रुपैयाँमा आईपुगेको छ ।
तेजाबी सुनको भाउ पनि तोलामा २ सयले नै बढेर ९१ हजार ६ सय पुगेको छ ।
आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर तोलाको १२ सय १० रुपैयाँमा आईपुगेको छ ।