image
image

सुनको भाउ १०० रुपैयाँ घट्यो, चाँदीको बढ्यो

काठमाडौँ, १३, मंसिर । आज सोमबार सुनचाँदी महासंघका अनुसार आज नेपाली बजारमा सुनको भाउ घटेको छ । गत आइतबारको तुलनामा आज सोमबार नेपाली बजारमा सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ । छापावाला सुन १०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

तेजाबी सुनको भाउ पनि तोलामा १ सयले नै घटेर ९१ हजार ५ सयमा झरेको छ । 

यस्तै यता चाँदी गत आइतबारको मूल्यमा तोलामा १० रुपैयाँले बढेर आज एक हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।