image
image

प्रि ओपन सेसनमा ः नेप्से परिसुचक ०.९६ अंकले घट्यो, कतिको कारोबार ?

काठमाडौँ, १३, मंसिर । साताको दोस्रो कारोबार दिन (सोमवार) नेप्से परिसुचक प्रि ओपन सेसनमा ०.९६ अंकले घटेको छ । 

प्रि ओपन सेसनमा नेप्से परिसूचक २६५०.५४ विन्दुमा पुगेको हो । उक्त अवधिमा कारोबारमा आएका २३ ओटा धितोपत्रको ४ हजार ५७४ कित्ताको रू. २६ लाख ६६ हजार ७८५ बराबरको शेयर खरीदविक्री भएको छ ।

सो अवधीमा कारोबारमा आएका कम्पनी ३ कम्पनीको शेयरमूल्य बढेको छ भने ८ कम्पनीको शेयरमूल्य घटेर छ । यस्तै १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।