image
image

बैंक तथा बित्तीय संस्थाहरुमा पैसाको हाहाकार बढ्दै

काठमाडौँ, १३, मंसिर । बैंक तथा बित्तीय संस्थाहरुमा पैसाको हाहाकार बढ्दै गएको छ । बैंकहरुले आइतबार मात्रै केन्द्रीय बैंकबाट ३१ अर्ब ४३ करोड रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) सापटी लिएका छन् । 

हाल ९० प्रतिशतभन्दा माथि रहेको सिडी रेसियो केन्द्रीय बैंकबाट लिएको स्याथी तरलता सुविधा र ओभरनाईट रिपो समेत गणना गर्दा वास्तविक सिडी रेसियो ९४ प्रतिशत भन्दा माथि छ । 

केही दिन पहिले चार खर्ब भन्दा बढि स्थायी तरलता सुविधा लिएका बैंकहरुले यस बीचमा केही रकम भने जम्मा पार्न सफल भएकोले केही घटेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।