image
image

लोकसेवा आयोगमा भारि संख्यामा रोजगारीको अवसर

 काठमाडौँ १३ मङ्सिर ।  प्रदेश लोकसेवा आयोगले विभिन्न पदका लागि १०१ जनाका लागि रोजगारी खुलाएको छ ।आयोगले पाँचौ तहमा खुला र समावेशीतर्फ रेडियोग्राफरदेखि लेखापालसम्मका पदमा जागिर खुलाएको हो । 

आयोगले अन्तिम मिति पुस ४ गतेसम्मका लागि तोकिएको छ ।यस बिषयमा विस्तृत जानकारीको लागि लोकसेवाको वेवसाईट मार्फत थप विवरण हेर्न पाईने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।