image
image

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर 

काठमाडौँ, १४, मंसिर । आज मंगबार नेपाल राष्ट्र बैंकका अनुसार नेपाली बजारमा विदेशी मुद्राका विनिमयदर अमेरिकी डलर एक खरिददर अधिकतम ११९ रुपैयाँ ८६ रुपैयाँ पुगेको छ भने बिक्रीदर १२० रुपैयाँ ४६ पैसा पुगेको छ ।  यस्तै, युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ २५ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९३ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १६० रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ६८ पैसा र बिक्रीदर ८६ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यता, जापानी यन आज १० को खरिददर नेपाली १० रुपैयाँ ५७ पैसा र विक्रीदर १० रुपैयाँ ६२ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७८ पैसा र विक्रीदर १८ रुपैयाँ ८८ पैसा रहेको बैंकले जनाएको छ । 

यता, साउदी अरबियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ९५ पैसा र विक्रीदर ३२ रुपैयाँ ११ पैसा रहेकोमा कतारी रियाल रहेको राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।