सुनको भाउमा घट्यो, कतिमा हुँदै छ कारोबार ?
काठमाडौँ, १४, मंसिर । आज मंगलबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको भाउ घटेको छ । सोमबार तोलाको ९२ हजारमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर ९१ हजार ९ सयमा आईपुगेको हो ।
तेजाबी सुनको भाउ पनि तोलामा १ सयले नै घटेर ९१ हजार ४ सयमा झरेको छ ।
आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर तोलाको १२ सय ५ रुपैयाँमा आएको छ ।
तेजाबी सुनको भाउ पनि तोलामा १ सयले नै घटेर ९१ हजार ४ सयमा झरेको छ ।
आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर तोलाको १२ सय ५ रुपैयाँमा आएको छ ।